मोरङ – प्रदेश–१ प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । प्रदेशसभाको बैठक असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ । रासस