फाइल तस्वीर

काठमाडौं – सङ्घीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।

बाह्रौँ अधिवेशनको ३७औँ बैठक आज बिहान ११ बजे बस्ने सङ्घीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा विभिन्न विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सार्वजनिक गरेको सुचनामा उल्लेख छ ।