काठमाडौं – शिक्षक सेवा आयोगले निमावि र प्रावि तह बढुवाको नतिजा प्रकाशित गरेको छ । शिक्षक सेवा आयोगले मधेश र सुदूरपिश्चम प्रदेशको आन्तरीक प्रतियोगिता (बढुवा) निम्न माध्यामिक द्धितीय श्रेणी र प्राथमिक तह प्रथम र द्धितीय श्रेणीको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट असार २१ गते सञ्चालन भएकोे अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तर्वार्ता र अनुभव समेतको प्राप्ताङकको आधारमा छनोट भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ ।

मधेश प्रदेशको प्रावि तह प्रथम श्रेणीको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=141&fn=madesh%20pravi%20second.pdf

मधेश प्रदेशको प्रावि तह द्धितीय श्रेणीको नतिजा हेर्न यहाँ क्लिक र्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=141&fn=madesh%20pravi%20second.pdf


मधेश प्रदेशको निमावि तहको द्धितीय श्रेणीको नतिजा हेर्न यहाँ क्लिक र्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=142&fn=madesh%20ni%20ma%20vi%20%20second.pdf

सुदूरपिश्चम प्रदेशको प्रावि तह प्रथम श्रेणीको नतिजा हेर्न यहाँ क्लिक र्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=143&fn=supa%20pravi%20first.pdf

सुदूरपिश्चम प्रदेशको प्रावि तह द्धितीय श्रेणीको नतिजा हेर्न यहाँ क्लिक र्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=145&fn=supa%20nima%20second.pdf


सुदूरपिश्चम प्रदेशको निमावि तहको द्धितीय श्रेणीको नतिजा यहाँबाट र्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=145&fn=supa%20nima%20second.pdf