फाइल तस्वीर

काठमाडौं – सशस्त्र प्रहरी बलका ५६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समितिले बिहीबार प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरूले ऐन नियमावलीको नियम ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी दिन सक्नेछन् । आठ वर्षमा बढुवा हुनुपर्ने निरीक्षकहरूको लामो समयसम्म बढुवा रोकिएको थियो । प्रहरीमा भने १५ वर्षअघि निरीक्षक भएकाहरू एसपी भइसकेका छ्न् ।

हेर्नुहोस् डीएसपीमा बढुवा भएकाहरूको सूचीः