काठमाडौं – भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएकोे ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित सो अवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थितिमा भारतीय राजदूत श्रीवास्तवले प्रमाणपत्र पेश गर्नुभएको हो ।