काठमाडौं – सरकारले इन्धनको मूल्य घटाएसँगै सवारी भाडा पनि घटेको छ । सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक सवारीको भाडा घटाएको छ ।

यात्रुबाहक सवारीको भाडा ५।४१, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६।९७ र तराईका सडकमा चल्ने मालबाहक सवारीको ७।६८ प्रतिशतले घटेको छ ।

नयाँ भाडादर यस प्रकार छ :