काठमाडौं – सङ्घीय संसद भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिन्भएको हो ।

उहाँका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वार्षिक प्रतिवेदन, दुईवटा विधेयक पेस गर्ने तथा एउटा सम्झौतामा छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ सम्भावित कार्यसूची :