काठमाडौं – सरकारले गुणस्तर निरीक्षण तथा नयाँ औषधि दर्ताका लागि यो वर्ष ५८ विदेशी कम्पनीलाई अनुमति दिने भएको छ । विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाअनुसार निरीक्षणका लागि आवेदन दिएकामध्ये ५८ विदेशी उद्योगलाई सो अनुमति दिइएको औषधि व्यवस्था विभागले जनाएको छ ।

क्रिटिकल केयर युनिटमा प्रयोग हुनेलगायत अत्यावश्यक औषधिहरू थप गर्न पनि आवेदन परेकाले त्यस्ता विदेशी कम्पनीलाई नयाँ औषधि दर्ता गर्न अनुमति समेत दिइएको विभागले जनाएको छ ।
अनुमति पाएका कम्पनीहरू: