काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०७९–८० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका बजेट उप–शीर्षकमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका क्रियाकलापहरू सार्वजनिक गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) ले आज सूचना जारी गरी विद्यालय–शैक्षिक सस्था सख्या, विद्यार्थी संख्या एवम् स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षक संख्याका आधारमा वितरण हुने तथा सो बाहेकका क्रियाकलाप सार्वजनिक गरेको हो ।

समान कार्यक्रम कार्यान्वयनका लागि विस्तृतीकरण सहजीकरण कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९–८० मा उल्लेख सूचनामा समावेश गरेको छ ।

कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस्ः