फाइल तस्वीर
काठमाडौं – राष्ट्रियसभाको आजको बैठक सुरुभएको छ । आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ ।


सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमाथि छलफल गर्दै सांसदले उठाएका प्रश्नहरुको अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची छ ।