फाइल तस्वीर
काठमाडौं – नेपाली काङ्ग्रेस पार्टीले आज सोमबार पत्रकार सम्मेलन गर्नेभएको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।


पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन आयोजना गर्नलाग्नु भएको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनु भएको छ । स्थानीय तह निर्वाचनको परिणाम र देशको समसायिक विषयमा पत्रकार सम्मेलन आयोजना गरिएको बताइएको छ ।