फाइल तस्वीर
काठमाडौं – सङघीय संसद् अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक आज मङ्गलबार बस्ने भएको छ । बैठक बानेश्वरस्थित सङ्घीय संसद भवनमा दिउँसो २ः३० बजे बस्न लागेको हो ।


आजबाट सुरुहुने प्रतिनिधिसभाको बर्खे अधिवेशनमा पेश हुने कार्य सुचि तयार गर्न बैठक बस्न लागेको समितिले जनाएको छ । प्रतिनिधिसभाको बैठकले अपरान्ह ४ बजे बस्ने सङ्घीय संसदको भवनमा प्रतिनिधि सभाको बैठक बस्दैछ । आजबाटै राष्ट्रियसभाको बैठक पनि सुरु हुँदैछ ।