काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट उप–मेयरकी उम्मेदवार सुनिता डङ्गोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलबभत्ता लिएर भ्रष्टाचार गरेको भन्दै शुक्रबार अर्थात् १६ वैशाखमा कारबाही गरीपाऊँ भन्दै उजुरी दर्ता भएको हो ।

ujuri.jpg

ujuri-2.jpg