काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनावमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका छ विषयमा असहमति जनाएको छ । आइतबार एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयोग पुगेर असहमति प्रकट गरेको हो ।

एमाले टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाएको छ । यस्तो छ निर्वाचन आयोगमा एमालेले बुझाएको ध्यानाकर्षणपत्र :