फाइल तस्बिर
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज आइतबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।


सङ्घीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । कार्यसूची अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।