काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अध्यक्ष माधवकुमार नेपालले एमसीसी, स्थानीय तहको निर्वाचनलगायत विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने हुनुभएको हो ।

अर्पण व्याङक्वैट, थापागाउँ नयाँ बानेश्वरमा आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।

No description available.