१६ असोज २०८१, बुधबार
भर्खरै
★   पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु ★   अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज ★   हेलिकप्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु ★   बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त ★   बाढीका कारण अफगानिस्तानमा १३ जनाको मृत्यु, १६ घाइते ★   पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति ★   बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन ★   इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन दुवै देशलाई आग्रह ★   रोशीमा आएको बाढीले अस्पतालसहित विद्यालय भवनमा क्षति ★   विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको अभाव छैनः मन्त्री भण्डारी ★   सरसफाईप्रति मन्त्रालयको चरम लापरवाही, डेङ्गी सङ्क्रमणको उच्च जोखिम ★   वीरगञ्जका दुवै भन्सार नाकाबाट निर्वाध रुपमा आयात–निर्यात ★   नेप्से परिसूचकमा २६ अङ्कले गिरावट ★   बाढी–पहिरोले धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बन्दै ★   याञ्चोक लघुउद्यम महिला सङ्घ उत्पादित सयपत्री फूल विक्रीका लागि तयार ★   नेपाल घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दो, नौ महिनामा आठ लाख भन्दा बढी भित्रिए ★   बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या ★   घुम्ती खाद्य प्रयोगशालासहित दसैँलक्षित बजार अनुगमन सुरु ★   प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ ★   दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा हनुमाननगर–राजविराज सडक जीर्ण

कार्यकारी निर्देशक पदका लागि १७ जनाको दरखास्त


फाइल तस्वीर

काठमाडौं – नेपाल आयल निगममा रिक्त कार्यकारी निर्देशक पदका लागि १७ जनाको दरखास्त परेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्तका लागि गत पुस २५ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको थियो ।

उक्त सूचना अनुसार निवेदन पेस गर्न माघ १६ गते सम्मको म्याद थियो । यसको अन्तिम मिति गुज्रिएसँगै मन्त्रालयले सोमबार अन्तिम उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो ।

अब यीमध्ये छनौट प्रक्रियाका आधारमा मन्त्रालयले कार्यकारी निर्देशक छान्ने छ ।

प्रतिक्रिया दिनुहोस्