काठमाडौं – तमु ल्होसारको अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुअघि नै सामाजिक सञ्जालमा सार्वजनिक विदा हुने भनी गलत सूचना प्रवाह भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताउनुभयो ।

हेर्नुस् विज्ञप्ति