काठमाडौं – नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच आज पार्टी एकता हुँदै छ । प्रर्दशनी मार्गस्थित राष्ट्रिय सभागृहमा मध्यान्ह साढे १२ बजे यी दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो ।