काट्ठमाडौं – त्रिभुवन विश्वविद्यालयले आज सोमबार ४७ औं दीक्षान्त समारोह मनाउन लागेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ ।
प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम रहेको छ ।