काठमाडौं – नेपाली काङ्ग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा जारी छ । कुल ३५ सदस्यका लागि ९९ जना प्रतिस्पर्धी रहेका छन् । अहिलेसम्मको मतगणनामा निर्वतमान महामन्त्री डा. शशाङ्क कोइराला पहिलो नम्बरमा देखिएका छन् ।

खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणनाको परिणाम आजै आउने निर्वाचन समितिकले जनाउको छ । अहिलेसम्म तीन हजार पाँचसय ९५ मतगणना भैसकेको छ । मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
कसले कति ल्यायो ?