काठमाडौं – नेकपा (एमाले)का मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । आज बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथग्रहण गराउनुभएको हो । एमालेमा ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनय गरिएको छ ।

शपथग्रहण पश्चात् ओलीले उनीहरूलाई सफल कार्यकालको शुभकामना दिनुभयो । ओलीले जनताले मन पराउने र देश र जनता, पार्टी र आन्दोलनालाई फाइदा हुने खालका विचार, व्यवहार र शैली अपनाउन समेत निर्देशन दिनुभयो ।

यी हुन् मनोनीत केन्द्रीय सदस्यहरू :