फाइल तस्वीर

काठमाडौं । प्रतिनिधि सभाको हिउँदे (१०औं) अधिवेशनको आज बाट सुरु हुदैछ । आजको बैठकमा ६ वटा अध्यादेश पेस गरिने कार्यसुचि रहेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ३, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमार यादवले १ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडुले २ वटा अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ ।

मंगलबार दिउँसो २ बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

हेर्नुहोस् सम्भावित कार्यसूचीः