काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं आसन्न महाधिवेशन मङ्सिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले आज बिहीबार सार्वजनिक गरेको कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन मङ्सिर २४, २५ र २६ गते हुने भएको हो ।

यसअघि हिजोको निर्णय अनुसार, मङ्सिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर आज त्यसमा संशोधन गरेर तीन दिनअघि सारिएको बताएको छ ।
यस्तो छ महाधिवेशन कार्यतालिका :