काठमाडौं – सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधन भएको छ । उहाँको बिहीबार बिहान ८४ वर्षको उमेरका निधन भएको हो । स्वास्थ्य समस्याका कारण केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत लम्सालको आज बिहान निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।