काठमाडौं – नेकपा एकीकृत समाजवादीले सातवटै प्रदेशमा प्रदेश कमिटी गठन गरेको छ । एकीकृत समाजवादी पार्टीले प्रदेश कमिटीमा इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष दुई जना, सचिव र उपसचिव मनोनयन गरेको छ ।

जसमध्ये प्रदेश एकको इञ्चार्ज घनेन्द्र बस्नेत तोकिनुभएको छ भने प्रदेश दुईबाट इञ्चार्ज धर्मनाथ प्रसाद साह, बागमती प्रदेशबाट केदार न्यौपाने, गण्डकी प्रदेशबाट केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट भावत विश्वासी, कर्णाली प्रदेशबाट प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशबाट गरिमा साहलाई इञ्चार्ज तोकिएको छ ।

प्रदेश कमिटीका पदाधिकारीहरु :