एएफपी– यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछन् । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका बिजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ ।

जसअनुसार : २०२० : लुइस ग्लक (अमेरिका),२०१९ : पिटर ह्यान्डके (अस्ट्रिया),२०१८ : ओल्गा टोकारक्जुक (पोल्याण्ड),२०१७ : काजुओ इशिगुरो (बेलायत),२०१६ : बब डिलन (अमेरिका),२०१५ : स्वेतलाना अलेक्विच (बेलारूस),२०१४ : प्याट्रिक मोडियानो (फ्रान्स),२०१३ : एलिस मुनरो (क्यानाडा),२०१२ : मो यान (चीन),२०११ : टोमस ट्रान्सट्रोमर (स्वीडेन),२०१० :मारियो वर्गास ल्वसा (पेरू),२००९ : हर्टा मुइलेर (जर्मनी),२००८ : जीन–मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स),२००७ : डोरिस लेसिंग (बेलायत),२००६ : ओरहान पामुक (टर्की) (रासस–एएफपी)