काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल हुने बताइएको छ । हिजो शनिबार पनि माओवादी स्थायी समिति बैठक बसेको थियो । हिजो बसेको स्थायी समिति बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले आज बस्ने बैठकमा मन्त्रीहरूबारे छलफल हुने बताउनुभएको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा हाल माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा अर्थमन्त्री र ऊर्जामन्त्रीमा पम्फा भुसाल रहनुभएको छ ।