काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी असोज ११ गतेदेखि चल्नेछ भने समय ११ देखि २ बजेसम्म तोकिएको छ ।
हेर्नुहोस् सुचना