काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो २ः३० बजे बस्ने पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । बैठकमा पार्टीको निर्वाचन निर्देशिका पारित गर्ने एजेन्डा रहेको उहाँले बताउनुभएको छ ।