काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको छ । दुई नेताहरुबीच खुमलटारमा वार्ता चलिरहेको स्रोतले जानकारी दिएको छ । यसअघि आज मङ्गलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको थियो ।