काठमाडौं – स्मार्ट टेलिकमले अन्तर्राष्ट्रिय कलमा ३० प्रतिशतसम्मको आकर्षक छुट योजना ल्याएको छ । यस सुविधासँगै प्रयोगकर्ताहरूलाई अन्तर्राष्ट्रिय कल अझै सस्तो र सुलभ दरमा प्राप्त हुने विश्वास स्मार्ट टेलिकमको लिएको छ ।

टेलिकमका अनुसार अब भारत, चीन, दक्षिण कोरिया, दक्षिण कोरिया, अस्ट्रेलिया, वेलायत, जापान तथा युएसए, क्यानडा जस्ता देशहरु न्यूनतम रु १.९९ मा कुराकानी गर्न सकिने छ ।
यो अफर प्रयोग गर्नको लागि ८ज्ञद्धज्ञ८ड८ज्ञ८ज्ञ३ डायल गर्नुपर्नेछ ।