काठमाडौं – जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्चको आदेशपछि रोइलो नगर्न आग्रह गर्नुभएको छ ।

’भनिन्छ–उत्तमले आफैँ कुरा बुझ्छ; मध्यमले अरूले भनेपछि बुझ्छ; अधमले आफू पनि बुझ्दैन, भनेको पनि मान्दैन ! सर्वोच्चको आदेश पछि कुरा बुझौँ/मानौँ/हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैन; त्योभन्दा विकसित र परिमार्जित प्रणाली हो,’ भट्टराईले ट्विटरमा लेख्नुभएको छ, ’धारा ७६को उपधारा (५) हाम्रो विशेष प्रावधान हो ! रोइलो नगरौँ !’

Baburam Bhattarai@brb1954भनिन्छ-उत्तमले आफै कुरा बुझ्छ;मध्यमले अरूले भनेपछि बुझ्छ;अधमले आफु पनि बुझ्दैन,भनेको पनि मान्दैन!सर्वोच्चको आदेश पछि कुरा बुझौं/मानौं: हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैन;त्योभन्दा विकसित र परिमार्जित प्रणाली हो।दोश्रो,धारा७६(५)हाम्रो विशेष प्रावधान हो!रोइलो नगरौं!