काठमाडौं –सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणका क्रममा शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरका हिसाबले २५ लाख रुपैयाँसम्म ऋण दिने भएको छ । ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइने अर्थमन्त्री पौडेलको भनाइ छ ।