काठमाडौं – नेकमा माओवादी केन्द्रको स्थायी कमिटि बैठक आज अपरान्ह ३ बजे पार्टी कार्यालय पेरिशडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार यो बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।