काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सिर्जना कलेज अफ फाइन आर्टस् लाजिम्पाटमा आयोजित कार्यक्रममा कलाकार तथा कला लेखक मदन चित्रकारद्वारा लिखित ‘थट्र्स अफ म्युजिङस्’ कृति सार्वजनिक गर्दै ।