नेपालतिरको तटबन्ध निर्माणमा असर पुग्ने गरी भारतीय पक्षले दार्चुलाको पारी एकतर्फी रुपमा पक्की तटबन्ध निर्माण गर्दै । नेपाली भूमिमा पर्ने सो क्षेत्रमा तटबन्ध निर्माण गरेर नेपालतिर खतरा हुने भएपछि अहिले सो क्षेत्रको दुवैतर्फको प्राविधिक टोलीले निरीक्षण गर्न थालेका छन् । —रासस