काठमाडौं – लमजुङ राइनास नगरपालिका–९, राइनासकोट भ्यू टावरमा सेल्फी लिँदै आन्तरिक पर्यटक । अहिले राइनासकोट घुम्न आउने पर्यटकको वृद्धि भएको छ । – रासस