काठमाडौं – नयाँबजारमा लिडार स्पिड गनबाट सवारी साधनको स्पिड हेर्दै ट्राफिक प्रहरी । जिल्ला ट्राफिक कार्यालयले यो प्रविधिको प्रयोगबारे ट्राफिक प्रहरीलाई तालिम दिइरहेको छ । – रासस