काठमाडौं – जुम्लाको तातोपानी गाउँपालिका– ६ मा रहेको हियाखोलमा स्थापना हुने नमुना स्याउ बगैँचाका लागि रायसल्लाह लिँदै सो वडाका स्थानीयवासी र गाउँपालिका जनप्रतिनिधि र प्रधानमन्त्री कृषि आधुनिकीकरण तथा स्याउ सुपरजोन कार्यालय जुम्लाका बरिष्ठ कृषि प्रविधिक । सो स्थानमा ५ हजार ७ सय स्याउका बिरुवा लगाउने स्याउ सुपरजोन कार्यालय जुम्लाका कार्यालयप्रमुख नमराज भण्डारीले बताउनुभयो । —रासस