काठमाडौं – बागलुङको काठेखोला गाउँपालिका –२ भीमापोखरामा रहेको दारेगौंडा पहाडमा फहराईएका नौ देशका राष्ट्रिय झण्डा । आन्तरिक र वाह्य पर्यटकलाई अपनत्वको महशुस गराउन राष्ट्रिय झण्डाहरु फहराईएको छ । —रासस