काठमाडौं — आज साँझ मन्त्रिपरिषद् बैठक बोलाइएको छ । साँझ चार बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले बताएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि आज साँझ पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्दैछ ।