काठमाडौं – तनहुँको दमौलीस्थित खोप केन्द्रमा आज ज्येष्ठ नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाइँदै । जिल्लाका ९४ खोप केन्द्रबाट १५ हजार ज्येष्ठ नागरिकलाई दुई चरणमा खोप लगाउने कार्यक्रम रहेको छ ।