collage_nRnidB9WWa%281%29.jpg

बलिउडमा नकारात्मक भूमिकामा देखिने केही भिलेनहरुका नाम त सबैलाई थाहा नै छ । जीवन, लोयन, अमरेश पुरी जस्ता भिलेनहरुको बलिउडमा निकै चर्चा छ । तर, बलिउडमा केही यस्ता अभिनेत्रीहरु छन् जसले नकारात्मक भूमिकामा पनि देखिएका थिए । उनीहरुले नकारात्मक भूमिका निर्वाह गरेर पनि धेरैको मन जितेका थिए । बहुचर्चित अभिनेत्री रेखाले ’खेलाडीका खेलाडी’मा म्याडम मायाको भूमिका निर्वाह गरेका थिए । उनी उक्त भूमिकामा पनि निकै चर्चित भएका थिए । सन् २००४ मा आएको फिल्म ’खाकी’मा ऐश्वयाले नकारात्मक भूमिका निभाएकी थिइन् । उनको नकारात्मक भूमिकालाई धेरैले मन पराए ।