sun-chadi.jpg

काठमाडौं – सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तो भएको छ । अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघले आजकालागि तेजावी सुनको प्रतितोला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।