3_V1siniR2JQ.jpg

काठमाडौंँ —गायिका नुमा लिङदेनको स्वरमा रहेको गीत ‘जुनेली रातै’को भिडियो सार्वजनिक भएको छ । गीतमा गीता राईको शब्द, शान्तिराम राईको संगीत तथा धिरज श्रेष्ठको एरेन्ज रहेको छ ।

भिडियोमा दिक्पाल कार्की र विमला खजुम लिम्बुको अभिनय देख्न सकिन्छ । ओएसआरबाट रिलिज भिडियोमा भुपेन्द्र तुम्वाहम्फेको छायाँकन तथा दिनेश लिङ्देनको सम्पादन र निर्देशन रहेको छ ।