How-online-courses-help-in-the-preparation-of-exams-like-JEE-and-NEET.jpg

काठमाडौं – मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अब अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सक्ने भएका छन् । छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डियाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था बनाएको हो । त्यसैगरी, नेपालमा बसेर कक्षा ११ /१२ मा अध्ययन गर्ने भारतीय विद्यार्थीलाई पनि भारत जानुपर्ने बाध्यता नहुने समेत बताइएको छ ।