banda_BGsPGiIlzg.JPG

काठमाडौं– डबल नेकपा (दाहाल–नेपाल समुह) ले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । नेकपाको विभाजित उक्त समुहकोे केन्द्रीय संघर्ष समितिले आज बुधबार आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।