Shivaji-yadav.jpg

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा केपी शर्मा ओली समूहमा प्रवेश गरेका छन् । महोत्तरीका यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । जनतामा जाने ओलीको निर्णयको समर्थन गर्दै ओली समूहमा आबद्ध भएको उनले जानकारी दिएका छन् ।