400px-TU_building.jpg

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानले बीएस्सी फरेस्ट्रीमा अनलाइन आवेदन खुल्ला गरेको छ । आजदेखि आवेदन खुलेको संस्थानका डिन डा. वीरबहादुर खनाल क्षेत्रीले जानकारी दिएका छन् । संस्थानले पोखरा क्याम्पसमा ८० र हेटौंडा क्याम्पसमा ८० सिटका लागि भर्ना खुलाएको हो । चैत ७ मा साता प्रवेश परीक्षा सञ्चालन हुने र वैशाखदेखि पढाइ सञ्चालन हुने डिन कार्यालयले जानकारी दिएको छ ।


Forestry-online-suchana.jpg